क्यान्सरपीडित सुब्वाको उपचारका क्रममा शनिबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
धनकुटाको बुढिमोरङ घर भएकी लिम्बु २०७० सालमा धनकुटाबाट नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।
उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्