प्रेस सेन्टरले आज पाँचथरको फिदिममा गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले मधेसका समस्या र मुद्दाप्रति एमाले गम्भीर नभएको भन्दै उग्रराष्ट्रवादको नाराले मुलुकलाई अप्ठ्यारोमा पार्ने चेतावनी दिए ।
उनले स्थानीय तहको निर्वाचन समानुपातिक प्रणालीबाट हुनुपर्ने आफ्नो पार्टीको नीति भए पनि त्यो हुन नसकेकोमा दुःख ब्यक्त गरे ।
अहिलेको अवस्थामा राज्यले सवै पार्टी र असन्तुष्ट पक्षलाई सहमतिमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्