Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


साताको पहिलो दिन शेयर बजारमा सुधार


0
Shares

बीमामा सामान्य गिरावटबाहेक अरु कारोबार भएका समूह सकारात्मक रहे ।

वाणिज्य बैंक र होटल समूह दोहोरो अंकले सुधारिए भने अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् ।

आइतबार कारोबार पनि केही सुधार आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको १५ लाख ८५ हजार कित्ता शेयर ७४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।