गृहजिल्ला डडेल्धुरामा आइतबार चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संविधानले सिंहदरवारको अधिकार गाउँमा ल्याएकाले त्यसको उपयोग गर्न मतदातालाई आग्रह पनि गरे ।
यही अधिकारका लागि कांग्रेसले सात दशकदेखि संघर्ष गर्दै आएको भन्दै उनले नेपाली कांग्रेसको जितबाट नै अधिकारहरु गाउँ गाउँमा स्थापित हुने बताए ।





प्रतिक्रिया दिनुहोस्