Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सीसीडी अनुपात घटाउन ढकालको सुझाव


0
Shares

राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा विभिन्न पक्षसँग सुझाव संकलन पनि गरिरहेको छ ।

नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरतराज ढकाल आगामी मौद्रिक नीतिले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न खुकुलो नीति लिनुपर्ने बताउँछन् । सीसीडी अनुपात पनि घटाउनुपर्ने उनको सुझाव छ ।