४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


उत्तर कोरियाद्वारा अमेरिकाविरुद्ध विशाल प्रदर्शन (१० तस्वीर)


0
Shares

जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रका कोरियाली नागरिकको सहभागिता भएको थियो ।

सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्‍याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । रासस/सिन्ह्वा