
७ नगरपालिका, २ गाउँपालिकासहित ९ ओटा स्थानीय तहमा २ लाख ३५ हजार ७३५ जना मतदाता रहेका छन् । सबै मतदान केन्द्रहरुबाट मतदाता परिचयपत्र पनि वितरण भइरहेको छ ।
सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ५६ हजार १ सय ७४ मतदाता रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि सुरक्षा व्यवस्थासहित कर्मचारी र अरु निकायलाई स्पस्ट निर्देशन दिएर खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्