
बुधबार हुने निर्वाचनका लागि जिल्लाका पाँच गाउँपालिका र दुई नगरपालिकासहित सात स्थानीय तहका ७७ मतदानस्थल र ११८ मतदान केन्द्रमा आवश्यक तयारी भइसकेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
डडेल्धुरामा ७५ हजार ७८० जना मतदाता रहेकामा ८० प्रतिशत मतदाता परिचयपत्र वितरण भइसकेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्