८ असार २०८२, आइतबार | Mon Jun 23 2025


निर्वाचन मिति मतदातामैत्री भएन : पूर्वप्रमुख निर्वाचन आयुक्त


0
Shares

मंगलबार राजधानीमा गरिएको साक्षात्कारमा निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिएपछिमात्र निर्वाचन निश्चित समयमा हुनसक्ने भन्दै उनले वातावरणीय दृष्टिले अहिलेको निर्वाचन मिति मतदातामैत्री नभएको बताए ।

तेस्रो चरणमा आगामी असोज २ गते निर्वाचन गर्ने सरकारी निर्णय उचित नभएको उल्लेख गर्दै पूर्वप्रमुख आयुक्त श्रेष्ठले यसकै कारण अरु निर्वाचन प्रभावित हुनसक्ने धारणा राखे ।