९ असार २०८२, सोमबार | Mon Jun 23 2025


रोल्पामा उपप्रधानमन्त्री महराबाट मतदान


0
Shares

बुधबार बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेको उनका स्वकीय सचिव राहुल महराले जानकारी दिए ।

उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् । बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् । (रासस)