
रोल्पामा मतदान गर्दै अशक्त मतदाता
करिब डेढ सय मत खसेको मतपेटिकामा आगलागी भएको हो । कुनै मतदाताले मत खसाल्ने क्रममा केमिकल प्रयोग गरेकाले आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले सो मतदान केन्द्रको मतदान स्थगित गरेर अनुसन्धान शुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्