९ असार २०८२, सोमबार | Mon Jun 23 2025


‘९३ मतकेन्द्रमा राजनीतिक दल र उम्मेदवारका प्रचार प्रसारका सामग्री’


0
Shares

नियोकले गरेको अनुगमनका क्रममा २७ वटा मतदान केन्द्रमा आधा घण्टा र ६७ वटा केन्द्रमा निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी मतदान शुरु भएको देखिएको हो ।

त्यसैगरी नियोकले ९३ वटा मतदान केन्द्रमा राजनीतिक दल र उम्मेदवारका प्रचार प्रसारका सामग्रीहरु पाइएको जनाएको छ । मतदाता उल्लेख्य रुपमा मतदानमा सहभागी भइरहेकोसमेत नियोकले जनाएको छ ।