दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गतको मतदानमा मुचुल्का भइसकेपछि एमालेका कार्यकर्ता नेपाली सेनाका कटकराज रावलले कांग्रेस कार्यकर्ता सुरेन्द्र रोकाया, राजकुमार रोकाया र सुमन सार्कीलाई खुकुरी प्रहार गरेको जनाइएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्