
वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा नम्बर–३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएपछि मतदान कार्य रोकिएको थियो ।
झडपमा कांग्रेसका उम्मेदवार प्रेम खड्का घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्