
वडा नम्बर–२ को मतगणना सम्पन्न नहुँदै निर्वाचन अधिकृतले वडा नम्बर–३ को मतपेटिका खोल्दा उक्त मतपेटिकामा १२ ओटा मतपत्र एसिडले जलेको फेलापरेपछि मतगणना रोकिएको हो ।
निर्वाचन अधिकृतले २ नम्बरको मुचुल्का नउ्ठाइ ३ नम्बरको मतपेटिका खोलेको भन्दै राजनीतिक दलहरुले विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्