Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय निर्वाचनले राजनीतिक स्थिरताको जग बसायो : गृहमन्त्री


0
Shares

उनले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुनिएर आएसँगै भ्रष्टाचारविरुद्धको अभियानले पनि पूर्णता पाउने विश्वास व्यक्त गरे ।

५९औं संसद दिवसको अवसरमा शुक्रबार पूर्वसांसद मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री शर्माले राष्ट्र निर्माण, विकास र ऐन–नियम बनाउन पूर्वसांसदहरुको महत्वपूर्ण भूमिका हुने पनि उल्लेख गरे ।

स्थानीय तहको निर्वाचन सकेसँगै अब सरकारको सम्पूर्ण ध्यान प्रदेश र संघीय संसदको निर्वाचनका लागि केन्द्रित हुने पनि उनले बताए ।