९ असार २०८२, सोमबार | Tue Jun 24 2025


अछामको साँफेबगर नगरपालिकाको मतगणना सुरु


0
Shares

दलहरुबीचको विवादका कारण साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा मतगणना सुरु हुन सकेको थिएन ।

अछामका १० ओटा स्थानीय तहमध्ये ८ ओटामा भने मतगणना जारी छ ।

साँफेबगर नगरपालिकाका–६ र ७ नम्बर वडामा नेपाली कांग्रेस र नेकपा एमालेको विवादका कारण मतगणना रोकिएको थियो ।

दलहरुबीच सहमति नबनेपछि जिल्ला निर्वाचन कार्यालयको निर्देशनमा मतगणना थालिएको हो ।