कुमारी बैंक र विभिन्न बैंकहरुको मर्जरपछि शुक्रबारदेखि सुरु भएको एकीकृत कारोबारको सुरुआत गर्दै गभर्नर नेपालले व्यवस्थापनमा हस्तक्षेप नगर्न र पारदर्शी हुन आग्रह गरेका हुन् ।
उनले सन्चालकहरुले व्यवस्थापनमा हस्तक्षेप गरेको गुनासो आएमा राष्ट्र बैंक कडारुपमा प्रस्तुत् हुने चेतावनी दिए ।
जनताको निक्षेप रहेका संस्थाहरुमा निजी व्यापार हुन नसक्ने भन्दै उनले वित्तीय संस्थाहरुले परोपकारी काममा पनि ध्यानु दिनुपर्नेमा जोड दिए ।
गभर्नर नेपालले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याइ आर्थिक क्रियाकलाप बढाउनुपर्नेमा पनि जोड दिए ।









प्रतिक्रिया दिनुहोस्