Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


काठमाडौं उपत्यकामा तीन दिन लोडसेडिङ हुनसक्ने


0
Shares

मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्‍याएकाले निर्माणकाक्रममा विद्युत् कटौती हुनसक्ने जनाइएको हो ।

तर, विद्युत कटौती आलोपालो हुने पनि प्राधिकरणले जनाएको छ ।

धादिङको कृष्णभीरनजिक पहिरोले दुईओटा टावरमा क्षति पुर्‍याउँदा करिब ९० मेगावाट विद्युत् आपूर्तिमा कमी हुने पनि प्राधिकरणको ग्रीड महाशाखाले जनाएको छ ।