Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सेयर कारोबारको राफसाफका लागि तीनओटा बैंक थपिए


0
Shares

अहिलेसम्म ग्लोबर आइएमई बैंकलेमात्रै राफसाफको काम गर्दै आएकोमा केन्द्रीय निक्षेप प्रणाली सीडीएसले थप तीनओटा बैंकलाई पनि उक्त कामको जिम्मा दिएको हो ।

थपिका बैंकहरुमा नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभुख बैंक रहेका छन् ।

यी बैंकहरुमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकलाई मुख्य भूमिका दिइएको जानकारी पनि सीडीएसीले दिएको छ ।

यस्तै, धितोपत्र निस्कासन, आवेदन तथा चेकजाँचको काम पनि अब केन्द्रीय आस्वा प्रणालीबाट हुने पनि जनाइएको छ ।