९ असार २०८२, सोमबार | Tue Jun 24 2025


नवलपरासीको सुस्तामा एमाले विजयी


0
Shares

उम्मेदवार रामप्रसाद पाण्डे चार हजार ४२४ र इन्द्रकुमार थरुनी चार हजार ३४६ मतका साथ निर्वाचित भएका हुन् ।

उनीहरुका निकटतम् प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका हस्मुद्धिन शेषले चार हजार १७१ र विमला उपाध्यायले चार हजार १३८ मत प्राप्त गरेका छन् ।

पाँचओटा वडा रहेको सुस्ता गाउँपालिकाका वडाध्यक्षमा कांग्रेस र एमालेका दुई/दुई र राप्रपाले एक स्थान हासिल गरेका छन् । रासस