९ असार २०८२, सोमबार | Tue Jun 24 2025


विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै


0
Shares

सो पार्टीबाट प्रमुखका उम्मेदवार भीम पराजुलीले एक हजार सात सय ४५ मत, नेकपा एमालेका विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले एक हजार पाँच सय नौ, नेकपा माओवादी केन्द्रका नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ६ सय ८५ मत प्राप्त गरेका छन् ।

१९ वटा वडा रहेको विराटनगरमा यतिखेर १, २, ३, ४, १७ र १८ नं वडाको मतगणना भइरहेको छ । (रासस)