१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


खोटाङको केपीलासगढी गाउँपालिकामा एमालेको जित


0
Shares

एमालेका कृष्णकुमार राई १८०६ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका समिर राईले १५११ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा एमालकै हिरादेवी बन १७७४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्रकुमार राईले १३६६ मत प्राप्त गरे ।