१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


विराटनगर महानगरमा गठबन्धनलाई पछि पार्दै कांग्रेसले अग्रता बढायो


0
Shares

शनिबार दिउँसो साढे ३ बजेसम्ममा कांग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले २ हजार ३५३ मत प्राप्त गरी अग्रता लिएका छन् ।

नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम गठबन्धनबाट प्रमुखका उम्मेदवार विनोद ढकालले १ हजार ६७६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका उम्मेदवार उमेश यादवले १ हजार २०० मत प्राप्त गरेका छन् ।