१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


१०८ स्थानको परिणाम सार्वजनिकः एमाले ५०, कांग्रेस ३७, माओवादी १८ तहमा विजयी


0
Shares

शनिबार बेलुकी ५ बजेसम्म १०८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ५० स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले ३७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १८ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चा दुई र संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तहमा जित दर्ता गरेका छन् ।