१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


लोकतान्त्रिक फोरमका रामजनम चौधरीको गृहक्षेत्रमा कांग्रेसको जित


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताए ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गरेकी छन् ।

जोशीपुर गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय नेता रामजनम चौधरीको गृहक्षेत्र पनि हो ।

१९ हजार ३६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५२७ मत खसेको थियो । रासस