१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बैतडीको मेलौली नगरपालिकामा कांग्रेसको जित


0
Shares

मेलौली नगरप्रमुखमा कांग्रेसका कृष्णसिंह नायक दुई हजार ३४४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्दले दुई हजार १५२ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा कांग्रेसकी राधा ओझा दुई हजार ६८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मानमति भट्टले दुई हजार १८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस