
संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो ।
लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि यस क्षेत्रमा संघर्ष तीब्र बनेको छ ।
प्रहरीले हतियारधारी समूहका चार सवारी साधन र १५ राइफल बरामदसमेत गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्