१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


गढवा गाउँपालिकामा एमाले विजयी


0
Shares

एमालेका सहजराम यादव तीन हजार ६३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले तीन हजार ३०४ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमालेकै शान्ति चौधरी तीन हजार ५३५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका सकुन्तला डिसीले तीन हजार ४३० मत प्राप्त गरिन् । (रासस)