
मेयरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत पाएका छन् । सो पदमा कांग्रेसका रोहितकुमार प्रसाईंले पाँच हजार ८०४ मत हासिल गरेका छन् ।
उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले पाँच हजार २९५ मत ल्याएर अग्रता लिएकी छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी बिमला ढकालले पाँच हजार २७२ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस्