१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेसको जित


0
Shares

कांग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसका मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गरेकी छन् । रासस