
अध्यक्षमा किशुनचन्द्र चौधरीले पाँच हजार ३७१ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भगवतीप्रसाद थारुले पाँच हजार १६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा एमालेकी शान्ता चौधरी पाँच हजार ३९० मत प्राप्त गरेकी विजय भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले चार हजार ९५० मत प्राप्त गरेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्