
अध्यक्षमा शमशेर राईले तीन हजार ९८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बृहस्पति खतिवडाले तीन हजार ६७२ मत प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा चन्द्रकला राईले चार हजार १०२ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकै विष्णुमाया भुजेलले तीन हजार ६६७ मत प्राप्त गरिन् ।
रोङ गाउँपालिकाको वडा नम्बर–२, ३ ४ र ६ मा कांग्रेस तथा १ र ५ मा एमाले विजयी भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्