Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


सहमतिपछि धरानमा मतगणना सूचारु


0
Shares

मतगणनालाई सुचारु गर्न बसेको सर्वदलीय बैठकमा मतगणना व्यवस्थित बनाउन र सुरक्षा व्यवस्था मजबुत बनाउन दलहरुबीच सहमति भएपछि धरानको मतगणना सुरु भएको हो ।

मतगणना अव्यवस्थित भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि गणनास्थलमा नबसेपछि मतगणना अवरुद्ध भएको थियो । धरानको १, २ र ५ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने ३, ४, ६, ७ र ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ ।