११ असार २०८२, बुधबार | Wed Jun 25 2025


पाँचथरका ८ वटै तहको मत परिणाम सार्वजनिक


0
Shares

जसमध्ये नेपाली काग्रेसले ४ प्रमुख, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले १ प्रमुखमा जित हासिल गरेको छ ।

यस्तै उपप्रमुखमा नेकपा एमालेले ५ र नेपाली काग्रेसले ३ स्थान जितेको छ ।

पाँचथरको फिदिम नगरपालिका र याङबरक गाउँपालिकाको मत परिणाम भने ढिलो गरेर आएको हो ।

प्रमुख दलहरुले प्रतिष्ठाको बिषयको रुपमा लिएको पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसका उम्मेद्वार बिजयी भए ।

विजयी दलहरुले पांचथरको फिदिममा विजयी जुलुस पनि निकालेका छन् ।