Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


गोर्खा ब्रुअरीले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टुबोर्ग क्लासिक बजारमा


0
Shares

आज राजधानीमा पत्रकार सम्मेलन गरी गोर्खा ब्रुअरीले सो वियर सार्वजनिक गरेको हो ।

यो वियर स्वाद र गुणस्तरमा उत्कृष्ट रहेको गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले बताए ।

गोर्खा ब्रुअरीका अन्य उत्पादनहरुले जस्तै यसले पनि बजारमा सफलता पाउने पनि अधिकारीले दाबी गरे ।

स्कच माल्टस् र उत्कृष्ट हप्स्ले वियरका पारखीलाई ताजा र भिन्न स्वाद दिने दाबी पनि गरिएको छ ।