११ असार २०८२, बुधबार | Wed Jun 25 2025


२ सय ८२ तहको मत परिणाम सार्वजनिक, एमालेलाई अग्रता


0
Shares

चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय २२ स्थानीय तहमा विजय हात पारेको छ ।

एमालेलाई पछ्याउँदै गरेको कांग्रेसले १ सय ८ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३५ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने फोरम लोकतान्त्रिकले पनि ५ सिट जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ र राष्ट्रिय जनमोर्चा २ र एक जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।