
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उप्रमुखमा कांग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।
कुल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्