
अध्यक्षमा मानबहादुर रुचाल ८ हजार ४०८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर खत्रीले पाँच हजार ९४४ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी शारदा रेग्मी विक ८ हजार ३६४ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी भावना चौधरीले ६ हजार ६२८ मत प्राप्त गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्