
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्रप्रसाद साहले तीन हजार ६५९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा सोही पार्टीका सालोदेवी साह विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिता हास्दाले तीन हजार ५५८ मत प्राप्त गरेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्