
फिलिपिन्सको पस्ट्रानाबाट ६ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।
तर, यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । उद्वारकार्य जारी रहेको र क्षति भएको भएमा थप विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ ।
विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प पनि शक्तिशाली रहेको बताइएको छ ।
यसैबीच, प्राप्त अर्काे एक समाचारमा उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्