Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सुकेटार विमानस्थलमा हवाई सेवा बन्द


0
Shares

मौसममा आएको खराबीले तत्कालका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

उक्त विमानस्थलमा निगमलेमात्रै काठमाडौं–ताप्लेजुङ नियमित उडान भर्दै आएकोमा अबको उडान आगामी भदौदेखिमात्रै हुने स्टेसन म्यानेजर विकास राईले जानकारी दिए ।

 

Skip This