Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण


0
Shares

भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले छिटो घर निर्माण गर्न सकून् भनेर सरकारले ग्रामिण क्षेत्रका जग्गाको पुनः नाप नक्शांकन गरी जग्गाधनी पूर्जा वितरण गर्न थालेको हो ।

घर आँगनमै जग्गाधनी पूर्जा पाउनेहरु निकै खुशी छन् । दुधौली नगरपालिका वडा नम्बर ७ देखि ११ सम्मका नापीमा दर्ता भएर पनि जग्गाधनी प्रमाणपूर्जा नपाएका परिवारलाई पाँच धुरदेखि दश कठ्ठासम्म जग्गा दिइएको हो ।

जग्गाधनी पूर्र्जा नपाउँदा स्थानीयले बर्षौदेखि जग्गा किनबेच र धितो जमानी राख्न समेत पाएका थिएनन् ।