४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


आंतकवादी आक्रमणमा १० इजिप्टेली सैनिकको मृत्यु, २० घाइते


0
Shares

सो आक्रमणमा परी अन्य २० जना घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

रफाह सहरको अल बरस गाउँमा रहेको सैनिक पोष्टमा विस्फोट भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यस विस्फोटको लगत्तै मुखमा माक्स लगाएका दर्जनौँ आतंककारीले भीषण गोलावारी सुरु गरेको बताइएको छ ।

आतंककारी इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको अनुमान गरिएको छ । यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा भने लिएको छैन । रासस/सिन्ह्वा