प्रमुखमा कांग्रेसका भीम पराजुलीले १६ हजार ५२७, नेकपा एमालेका विनोद ढकालले १२ हजार ३७७ र संघीय समाजवादी फोरम नेपालका उमेश यादवले ११ हजार ५७३ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले १४ हजार ४३१, नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार ८७७ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ७ हजार ६६७ मत ल्याएर पछ्याइरहेका छन् । रासस




प्रतिक्रिया दिनुहोस्