
नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा (एमाले)का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको नौ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्