१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


पुनर्वास नगरपालिकामा एमाले विजयी


0
Shares

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा ५ हजार ५१४ मत र नेपाली कांग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले ५ हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट ६ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भुलिया राना ५ हजार ३९१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रका सीता विकले ५ हजार ३५६ मत प्राप्त गरिन् । (रासस)