लोपोन्मुख मिथिला हस्तकलालाई संरक्षण गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो ।
नेपाल, भारत, जापान र विदेशमासमेत महँगो मूल्यमा बिक्री हुने मिथिला हस्तकलालाई जीवित राख्नुपर्ने प्रशिक्षक निर्मला झाले बताइन् ।
तालिममा १५ जना महिला सहभागी छन् ।









प्रतिक्रिया दिनुहोस्