Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मुख्यसचिव क्षत्रीद्वारा पदबहाली


0
Shares

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उनले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो ।

वि.सं. २०१६ कात्तिक ८ गते काठमाडौंको लैनचौरमा जन्मिएका क्षत्रीले वि.सं. २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामती सेवामा प्रवेश गरेका थिए । उनको मुख्यसचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ । रासस