Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो


0
Shares

दम तथा निमोनियाबाट पीडित ९२ वर्षीय जोशीको उपचारका क्रममा विहीबार साँझ काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

उनको शव आज बिहान पार्टी कार्यालय सानेपामा राखेर श्रद्धाञ्जली दिएपछि पशुपति आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जलीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो ।